राजनीति Archives | Page 1813 of 1990 | Khabarhub Khabarhub

वर्ष २०७६ : आन्तरिक विवादको भुमरीमा दलहरू

काठमाडौं– वर्ष २०७६ समापनको संघारमा छ । नेपाली राजनीतिमा यो वर्ष प्रमुख राजनीतिक दलहरूमा आन्तरिक किचलो चुलियो । त्यसले राष्ट्रिय राजनीतिमा प्रभाव पार्‍यो । किचलोको प्रभाव संघीय संसदमा पनि प्रतिविम्बित भयो । सत्तारुढ दल नेकपा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच पनि विवाद चलिरह्यो । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको भूमिगत कम्युनिष्ट पार्टीका गतिविधिमा प्रतिबन्ध लगायो…