राजनीति Archives | Page 1816 of 1990 | Khabarhub Khabarhub

लकडाउनमा डेरामै रासनसहित पुगे राज्यमन्त्री मानन्धर

काठमाडौं- लकडाउनकाे समयमा काेही पनि भाेकै बस्नु पर्दैन हामी साथमा छाैं भन्ने घाेषणालाई शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कार्यान्वयनमा तीब्रता दिएका छन् । आर्थिक अभावमा खाद्यान्न खरिद गर्न नसकेर एक परिवार समस्यामा छ भन्ने थाहापाए पछि मन्त्री मानन्धरकाे माेबाइलमा स्थानीयले घण्टी बजाउने काम गरेका थिए । केही दिन अघि काठमाडौंमा काेही समस्यामा पर्नु भयाे भने…