राजनीति Archives | Page 1817 of 1990 | Khabarhub Khabarhub

कोरोनाको त्रासका बीच प्रतिनिधिसभा बैठक तेस्रो पटक स्थगित

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)को त्रासका बीच संघीय संसदको प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ । यसअघि चैत २३ गतेका लागि तय गरिएको प्रतिनिधिसभा बैठक सूचना टाँस गरी चैत ३० गते सम्मका लागि स्थगित गरिएको हो । यसअघि चैत १२ गते सूचना टाँस गर्दै संसद बैठक चैत २३ गते सम्मका लागि सारिएको थियो ।…