सेती प्रादेशिक अस्पतालको परीक्षणमा थप ४९ जनामा कोरोना पुष्टि « Khabarhub

सेती प्रादेशिक अस्पतालको परीक्षणमा थप ४९ जनामा कोरोना पुष्टि


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले सामाजिक सञ्जाल फेसबुकमा पछिल्लो अपडेट सार्वजनिक गर्दै थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाकारी गराएको हो ।

नयाँ थपिएका संक्रमितहरुमध्ये ५ महिनाकी शिशु सहित १७ जना महिला र ३२ जना पुरुष छन् ।

उनीहरु मध्ये कैलालीको गोदावरीका मात्र ४४ जना रहेका छन् । यस्तै कैलाली जिल्लाकै अर्का दुई जना पनि संक्रमित भएका छन् ।

यस्तै अन्य बाजुराका एकजना, कंचनपुरका एकजना र बझाङका एकजना छन् ।

सेती अस्पतालमा गरिएको परीक्षणमा ५ महिनाकी शिशु सहित ४९ जनामा कोरोना पुष्टि

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  २ : ३५ बजे

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ