राजनीति Archives | Page 1831 of 1990 | Khabarhub Khabarhub

सुरक्षाकर्मीको मनोबल उच्च बनाउन सरकारले विशेष काम गरिरहेको छ : गृहमन्त्री थापा

रत्ननगर– गृहमन्त्री रामबहादुर थापा (बादल)ले निर्यातमुखी अर्थतन्त्र सबल हुनुपर्ने बताएका छन् । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र काठमाडौँद्वारा चितवनको रत्ननगरमा आयोजित ‘व्यापार, विश्लेषण तथा निकासी प्रवर्द्धन’सम्बन्धी तालीमको सोमबार शुभारम्भ गर्दै उनले औद्योगिक, व्यापार र अर्थनीतिको विश्लेषण गरेर सुधार गर्नुपर्नेमा जोड दिए । गृहमन्त्री थापाले उत्पादन बढाइ निर्यातमा वृद्धि गर्न आग्रह गर्दै आन्तरिक सुरक्षा व्यवस्था सबल…