राजनीति Archives | Page 1834 of 1998 | Khabarhub Khabarhub

प्रचण्डलाई जुत्ता प्रहार गर्ने तिरुवा सहिदपुत्र नै भएको युवा संगठनको दाबी (विज्ञप्ति सहित)

काठमाडौं- विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल भेरी–कर्णाली ब्युरोले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'माथि जुत्ता प्रहार गर्ने पदम तिरुवाका पिता मुन तिरुवा सहिद भएको दाबी गरेको छ । नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटी जुम्लाले तिरुवाका बुवा कुनै सहिद नभएको भनी जारी गरेको विज्ञप्तिको खण्डन गर्दै नेकपाले उक्त…