Live on
Your Voice, Your Power
सरकारले दुईवटा अध्यादेश जारी गर्ने निर्णय गरेको केही समयमै राष्ट्रपतिद्वारा अध्यादेश जारी गरेको सूचना सार्वजनिक भयो । अध्यादेश जारीभएसँगै कोरोना संक्रमणको त्रास र चर्चाकाबीच राजनीतिक चर्चा परिचर्चा शुरु भयो । महामारीको समयमा अध्यादेश जारी गरेको भन्दै चौतर्फी आलोचना भएको छ । अध्यादेशको विरोधमा विपक्षीहरु एक ठाउँमा उभिए । बुधवार नेपाली कांग्रेससहितका दलले तत्काल अध्यादेश फिर्ता…