राजनीति Archives | Page 1851 of 1990 | Khabarhub Khabarhub

वैध कागजातविना सीमा पार गर्नेलाई एक साताभित्र फर्काउने गरी नेपाल-चीनबीच गोप्य सम्झौता, निशानामा तिब्बती शरणार्थी

काठमाडौं– नेपाल र चीनबीच गोप्य सम्झौता भएको खुलासा भएको छ । अवैध रुपमा नेपाल प्रवेश गर्ने तिब्बतीलाई लक्षित गर्दै पक्राउ परेको एक साता भित्रै चिनियाँलाई बुझाउने गरी दुई देशबीच गोप्य सम्झौता भएको खुलासा भएको हो । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय नेपाल भ्रमणका बेला गत असोज २६ गते नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र…