राजनीति Archives | Page 1857 of 1990 | Khabarhub Khabarhub

राष्ट्रिय एकताको रथ भनेकै ‘पृथ्वी पथ’ होः राप्रपा संयुक्त

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको आदर्श राष्ट्रिय एकताको मूलमन्त्र हो भन्ने मान्यता मन, वचन र कर्मले आत्मसात गर्नुपर्ने बताएको छ । पृथ्वीनारायण शाहलाई महापुरुष स्वीकार गर्दै राप्रपा (संयुक्त) ले पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउँदै सार्वजनिक विदा दिनुपर्ने माग समेत सरकारसँग गरेको हो । राप्रपा (संयुक्त) का अध्यक्ष पशुपति समशेर…