Live on
Your Voice, Your Power
काठमाडौं– संविधान संशोधन कार्यदलको विषयले नेकपाभित्र भाँडभैलो शुरु भएको छ । शनिबार (१० फागुन) को नेकपा सचिवालय बैठकमा निर्णय भएको तर माइन्यूट नगरिएको भनिएको संविधान संशोधन कार्यदलको औचित्यमाथि नै प्रश्न उठेपछि गुट अनुकुलका टिप्पणी शुरु भएका छन् । राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्ने बाटो खोल्नुपर्ने पार्टी उपाध्यक्ष वामदेव गौतमको अभिष्टप्रेरित नेकपाको निर्णयमा चौतर्फी विरोध भएपछि…