Live on
Your Voice, Your Power
सप्तरी– विगत ८ दिनदेखि चर्किएको आन्दोलनका कारण सप्तरीको डाक्नेश्वरी नगरपालिकाको कामकाज ठप्प बनेको छ । अनियमितता र भ्रष्टाचारविरुद्ध केही युवाहरुले मंसिर २९ गते नगरपालिका कार्यालयमा तालाबन्दी गरेर आन्दोलन शुरु गरेका थिए । नगरपालिकालाई गत मंसिर १९ गते दिएको ६ सुत्रिय मागको सुनुवाइ नभएको भन्दै युवा र बुद्धिजीवीले तालाबन्दी गरेर विरोध प्रदर्शन जारी राखेका हुन् ।…