राजनीति Archives | Page 189 of 2053 | Khabarhub Khabarhub

राष्ट्रियसभा अध्यक्षमा माओवादी दाबीले कांग्रेसमा तरङ्ग

काठमाडौं - राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रको दाबीले गठबन्धनको मुख्य दल नेपाली कांग्रेस झस्किएको छ । माओवादी केन्द्रको सोमबार र मङ्गलवार बसेको संसदीय दल बैठकमा राष्ट्रियसभा अध्यक्षमा दाबी गर्ने विषयमा छलफल भएको थियो । संसदीय दल बैठकमा बोल्ने अधिकांश सांसदहरूले राष्ट्रियसभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिनुपर्ने बताएका थिए । बैठकमा उठेको विषयलाई प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष…