राजनीति Archives | Page 1924 of 1936 | Khabarhub Khabarhub

नेकपा नेता तथा पूर्वसांसद पण्डितको निधन

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्वसांसद गणेश पण्डितको निधन भएको छ ।  हृदयाघात भएपछि उपचारका क्रममा ७० वर्षीय पण्डितको शिक्षण अस्पताल महाराजगञ्जमा मंगलबार दिउँसो २ बजे निधन भएको प्रदेश सांसद केशव पाण्डेले जानकारी दिए । पण्डित २०४८ को निर्वाचनमा नुवाकोट–२ बाट तत्कालीन नेकपा (एमाले)बाट निर्वाचित भएका थिए । विसं २०५६ को निर्वाचनमा उनी नुवाकोटबाट…