राजनीति Archives | Page 1925 of 1933 | Khabarhub Khabarhub

विवेकशील साझाको प्रदेश १ संयोजक छानिए अनिल भेटवाल

काठमाडौं- विवेकशील साझा पार्टीले प्रदेश १ संयोजक चयन गरेको छ । आज (शनिबार) विराटनगरमा आयोजित एक कार्यक्रमकाबीच झापाका उद्यमी अनिल भेटवाललाई प्रदेश १ संयोजकका रुपमा सार्वजनिक गरिएको हो । उनलाई माटोको टिका लगाएर प्रदेश नं १ को संयोजक घोषणा गरिएको विवेकशिलले जनाएको छ । विवेकशीलका संयोजक रवीन्द्र मिश्र, प्रवक्ता सुर्यराज आचार्यसहित अन्य नेता तथा कार्यकर्ताको…