राजनीति Archives | Page 193 of 2053 | Khabarhub Khabarhub

युवा जनमतको संयोजकमा सञ्जय कुमार

काठमाडौं- जनमत पार्टीले युवा जनमत केन्द्रीय संयोजकमा सञ्जय कुमारलाई मनोनीत गरेको छ । आइतबार जनमत अध्यक्ष राउतले कुमारलाई संयोजकमा मनोनीत गरेका हुन् । आजै जनमत पाटीले आन्दोलनकारी केन्द्रीय संघको संयोजकमा रामशंकर महासेठ मनोनीत गरेको छ ।