राजनीति Archives | Page 195 of 1904 | Khabarhub Khabarhub

समाजवादी मोर्चाको बैठक बस्दै

काठमाडौँ– समाजवादी मोर्चाको बैठक आज बस्दै छ । बैठक बिहान साढे ७ बजे एकीकृत समाजवादी पार्टीको कार्यालय आलोकनगरमा बस्ने बताइएको छ । हिजो नै बस्ने भनिएको बैठक दलका नेताहरू व्यस्त भएका कारण स्थगित गरी आजका लागि सारिएको हो । बैठकमा सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए…