राजनीति Archives | Page 193 of 1917 | Khabarhub Khabarhub

राष्ट्रिय संस्कृति नीति बनाउन आयोग गठन आवश्यक

काठमाडौँ– सांसद एवं नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले नेपालको राष्ट्रिय संस्कृति नीति कस्तो हुने भन्नेबारे अध्ययन गरिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा पुनले संस्कृति नीति तयार पार्न आवश्यक भएको बताएका हुन् । 'नागरिकको धार्मिक र सांस्कृतिक हकको प्रत्याभूत गर्न र समय-समयमा देखापर्ने साम्प्रदायिक हिंसालगायतका अवस्थालाई सम्बोधन गर्न कानुनी ढङ्गले नै यसलाई निरुपण…