Live on
Your Voice, Your Power
पाँचथर– सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिवलाई प्रहरीले पक्राउ गरेको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिका घर भएका उक्त समूहका जिल्ला सचिव विजय नेम्वाङलाई प्रहरीले फिदिम नगरपालिका वडा नं १४ लुङरुपाबाट पक्राउ गरेको हो । स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी, उद्योगी व्यवसायी र सङ्घसंस्थामा धम्की दिँदै चन्दा माग गरेको आरोप लागेका…