राजनीति Archives | Page 1933 of 1994 | Khabarhub Khabarhub

संसदीय समिति गठन नगरेसम्म संसद चल्न नदिने राजपाको अडान

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालले सरकारले सर्लाही घटनाको सत्यतथ्य बाहिर ल्याउन संसदीय समिति गठन नगरेसम्म प्रतिनिधिसभा बैठक चल्न नदिने अडान लिएको छ । राजपा नेपालको मंगलबार काठमाडौंमा बसेको अध्यक्षमण्डलको बैठकले सर्लाहीमा गैर न्यायिक ढंगले प्रहरीको गोलीबाट दुई जना नागरिकको ज्यान गएको घटनाको सत्यतथ्य बाहिर ल्याउन संसदीय समिति गठन गर्नुपर्ने माग पूरा नभएसम्म संसद चल्न नदिने…