राजनीति Archives | Page 1935 of 1941 | Khabarhub Khabarhub

प्रदेश प्रमुख मल्ल अस्वस्थ, थप उपचारका लागि काठमाडौं रिफर

धनगढी– सुदूरपश्चिम प्रदेशका प्रमुख मोहनराज मल्ल अस्वस्थ्य भएपछि थप उपचारको लागि काठमाडौं लगिएको छ । मल्ललाई ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या, रक्त कोषको मात्रामा कमी र मिर्गौलामा केही समस्या देखिएको निसर्ग हस्पिटल धनगढीका फिजिसियन डा विजय केसीले जानकारी दिए । प्रदेश प्रमुख मल्लको स्वास्थ्य जाँच निसर्ग हस्पिटलका डा केसीसहित चार चिकित्सकको टोलीले गरेको थियो । एकहत्तर…