राजनीति Archives | Page 1937 of 1938 | Khabarhub Khabarhub

नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ । विहान १० बजेका लागि बोलाइएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, भेनेजुएला बारे पार्टीले जारी गरेको धारणा लगायतका विषयमा छलफल हुनेछ । त्यस्तै बैठकमा पार्टी एकताका बाँकी काम लगायका विषयमा समेत छलफल हुने छ । यसअघि स्थायी कमिटी बैठकले पार्टी एकताका बाँकी काम पूरा गर्न बनाएको…