राजनीति Archives | Page 1939 of 1941 | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठक बस्दै, ४ जना मन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिने

काठमाडौं– प्रतिनिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा चार जना मन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिनेछन् । जसमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा, वनमन्त्री शक्तिबहादुर बस्नेत, महिला तथा बालबालिका मन्त्री थममाया थापा, कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनाल रहेका छन् । निर्मला पन्त प्रकरण, भक्तपुरमा ११ वर्षीय बालक निशान खड्काको…