राजनीति Archives | Page 1943 of 1947 | Khabarhub Khabarhub

समृद्धिका लागि कृषि क्रान्ति अपरिहार्यः नेता नेपाल

बर्दिवास– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको समृद्धिका लागि नयाँ कृषि क्रान्ति अपरिहार्य भएको बताएका छन् । महोत्तरीको बर्दिवासमा शुक्रबार सम्पन्न आधारशिला (पहिलेको नेकपा चौथो महाधिवेशनमा आबद्ध नेता कार्यकर्ताले स्थापना गरेको सामूहिक कम्युन) को १६औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा वरिष्ठ नेता नेपालले कृषिमा नयाँ प्रविधिको विकासले मात्र मुलुकको…