राजनीति Archives | Page 1944 of 1997 | Khabarhub Khabarhub

४ घण्टाको पदाधिकारी बैठकपछि शुरु भयो कांग्रेस केन्द्रीय समिति

काठमाडौं-१४ औ महाधिवेशनको कार्यतालिका बनाउने विषयमा सहमति भएपछि कांग्रेसको केन्द्रिय समिति बैठक आज (आइतबार)बाट शुरु भएको छ । करिब ४ घण्टा लामो पदाधिकारी बैठकपछि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलकाबीचमा विधानअनुसार पार्टी संगठनको अन्तरिम व्यवस्थाअनुसार गठन गरेपछि महाधिवेशनको कार्यतालिका बनाउने विषयमा सहमति भएको हो । दुई नेताकाबीचमा भएको सहमतिअनुसार अन्तरिम व्यवस्थाको प्रयोग गरी…