Live on
Your Voice, Your Power
हेटौँडा- प्रदेश नं ३ को नाम 'नेपालमण्डल प्रदेश' राख्ने प्रस्तावले प्रदेश नम्बर ३ को संसद् सचिवालयमा औपचारिक प्रवेश पाएको छ । प्रदेश सांसद्हरुले संसद सचिवालयमा औपचारिक प्रस्ताव राखेसँगै यसले औपचारिक प्रवेश पाएको हो । प्रदेश नम्बर तीनका सांसदहरुले प्रदेश नम्बर तीनका सभामुख सानु श्रेष्ठमार्फत सचिवालयमा सो प्रस्ताव राखेको प्रस्तावक सांसद डाक्टर अजयक्रान्ति शाक्यले जानकारी दिए…