राजनीति Archives | Page 197 of 1903 | Khabarhub Khabarhub

किसानलाई मल बिक्री गर्ने क्रममा केही सहकारीले बदमासी गरेको आरोप

काठमाडौँ– कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले किसानलाई मल बिक्री गर्ने क्रममा केही सहकारीले बदमासी गरेको बताएका छन् । शनिबार काठमाडौंमा समाजवादी सहकारी संगठन नेपालको बागमती प्रदेशस्तरीय भेला उद्घाटन गर्दै मन्त्री भुसालले कृषि सामाग्री र साल्ट ट्रेडिङबाट अनुदानमा किनेर सहकारीले व्यापारीलाई महङ्गोमा बिक्रीबितरण गर्दा त्यसको असर किसानलाई परेको बताएका हुन् । उनले संघीय सरकारले…