राजनीति Archives | Page 2028 of 2052 | Khabarhub Khabarhub

एकतामा भएको ढिलाइप्रति नेता सापकोटाको असन्तुष्टि

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले पार्टीको निर्देशन अनुसार सरकार चल्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । बुधबार एक कार्यक्रममा बोल्दै नेता सापकोटाले दलीय व्यवस्थामा दललाई सर्वोपरि भूमिकामा राख्नुपर्नेमा त्यसो हुन नसकेको गुनासो गरे । उनले पार्टी एकतामा भएको ढिलाइप्रति पनि असन्तुष्टि पोखे । उनले दलको सर्वोपरि भूमिका…