राजनीति Archives | Page 21 of 1997 | Khabarhub Khabarhub

एकीकृत समाजवादीमा ७ सचिवका लागि ३३ जनाको उम्मेदवारी 

काठमाडौं–नेकपा एकीकृत समाजवादीमा ७ जना सचिवका लागि ३३ जनाको उम्मेदवारी परेको छ । आज हुने १८ पदाधिकारी र १०५ पोलिटब्युरो सदस्यको निर्वाचनमा १ दलित सचिव १ आदिवासी सचिव र ५ खुल्ला सचिवको पनि निर्वाचन हुँदै छ । दलित सचिवमा निर देशी जैरु, गणेशबहादुर विश्वकर्मा र कृष्णबहादुर नेपाली भिड्दै  छन् । यस्तै आदिवासी सचिवमा वलदेव चौधरी,…