राजनीति Archives | Page 227 of 1994 | Khabarhub Khabarhub

साझा सुझाव समावेश गरी संघीय निजामती ऐन ल्याउन माग 

काठमाडौँ– नेपाल निजामती कर्मचारी संगठनले राष्ट्रियस्तरका ट्रेड युनियनले दिएका ७१ बुँदे साझा सुझाव समावेश गरी संघीय निजामती ऐन तत्काल जारी गर्न माग गरेको छ । सो संगठनको यही असोज ५ र ६ गते भक्तपुरको खरिपाटीमा सम्पन्न केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा उक्त विधेयक तर्जुमाका क्रममा आफूहरुसँग परामर्श कम र कर्मचारी वर्गलाई…