Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य प्रदिप पौडेलले उचित कानुनी दायराभित्र रहने गरी टिकटकलाई सञ्चालन गर्न दिइनुपर्ने बताएका छन् । सोमबार सरकारले टिकटक बन्द गर्ने निर्णय गरेसँगै सामाजिक सञ्जालमा स्टाटस लेख्दै सांसद पौडेलले आजको सूचना प्रविधिको युगमा सामाजिक सञ्जाललाई बन्द गर्ने नभइ दुरुपयोग हुन नदिन कडाई गरिनुपर्ने उल्लेख गरेका छन् । ‘हाल सामाजिक सञ्जालहरु सूचना प्राप्त…