राजनीति Archives | Page 234 of 1904 | Khabarhub Khabarhub

कोशी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ– कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज पनि पूर्ण इजलासमा सुनुवाइ हुँदैछ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा हिजोबाट सुरु भएको बैठक हेर्दाहेर्दैमा राखिएको थियो। सोमबार न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त रिट निवेदनमाथिको सुनुवाइका लागि पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो । कोशी…