राजनीति Archives | Page 244 of 2049 | Khabarhub Khabarhub

परराष्ट्रमन्त्री साउद आज अमेरिका भ्रमणमा जाने

काठमाडौँ– परराष्ट्रमन्त्री एनपी साउद आज अमेरिका भ्रमणमा जाँदै छन् । भ्रमणका क्रममा सोमबार परराष्ट्रमन्त्री साउदले वासिङ्टनमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले बताएको छ । मन्त्री साउदले अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)की प्रशासक सामन्था पावर र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइटसँग पनि भेटवार्ता गर्ने मन्त्रालयले…