राजनीति Archives | Page 252 of 1917 | Khabarhub Khabarhub

बैठक प्रत्यक्ष प्रसारणले पारदर्शिता प्रबर्द्धन : शेखर कोइराला

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले केन्द्रीय कार्यसमितिको बैठक प्रत्यक्ष प्रसारण (लाइभ) हुँदा पारदर्शितालाई प्रबर्द्धन गरेको बताएका छन् । यही साउन २ गतेदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा आज आफ्ना धारणा राख्दै डा कोइरालाले कार्यविधि तय गरेरै बैठक प्रत्यक्ष प्रसारण गरेको भए अझ राम्रो हुने धारणा राखे ।  उनले भने, 'कुन विषय बन्द…