राजनीति Archives | Page 292 of 2052 | Khabarhub Khabarhub

आर्थिक समृद्धिका लागि सुशासन पूर्व शर्त : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार मुलुकमा सुशासन, समृद्धि र सामाजिक न्यायको मूल मन्त्रलाई कार्यान्वयन गर्नका निम्ति अगाडि बढिरहेको बताएका छन् । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उहाँले राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्नका लागि पनि समृद्धि अपरिहार्य भएको उल्लेख गरे। 'समृद्धिका लागि सुशासन पूर्व शर्त जस्तै बन्न पुगेको छ', उपप्रधानमन्त्री श्रेष्ठले भने,…