Live on
Your Voice, Your Power
पाटन– बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री मन्त्री गंगानारायण श्रेष्ठले प्रादेशिक संरचनाले सिर्जनशील काम गर्दा मात्रै संघीयता बलियो हुने बताएका छन् । सञ्चार रजिस्ट्रारको कार्यालयद्वारा आज ललितपुरमा आयोजित ‘विधागत पत्रकारिता’ पुस्तक विमोचन समारोहमा उनले भने, 'नेपालको संविधानबमोजिम बनेका प्रादेशिक संरचनालाई सृजनात्मक र गम्भीर प्रकृतिका काम कारबाहीलाई प्रभावकारी ढंगले अगाडि बढाउन प्रदेश सरकारले उत्साहित गर्छ ।…