राजनीति Archives | Page 318 of 2038 | Khabarhub Khabarhub

ललिता निवास प्रकरणका प्रतिवादीविरुद्ध किर्ते अभियोगमा मात्र मुद्दा दर्ता

काठमाडौँ- बालुवाटारस्थित ललिता निवास परिसरको जग्गा हिनामिनामा संलग्नहरूलाई सरकारी कागजात किर्ते गरेको अभियोगमा मात्र मुद्दा चलाएको छ ।  संगठित अपराधमा भने मुद्दा नचलाउने जिल्ला सरकारी वकिलको कार्यालयले निर्णय गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सरकारी किर्ते र संगठित अपराध दुवैमा मुद्दा चलाउन राय दिएर प्रतिवेदन बुझाएको थियो। तर जिल्ला सरकारी वकिल कार्यालयले आइतबार…