राजनीति Archives | Page 325 of 2038 | Khabarhub Khabarhub

नेकपा एसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ । हिजोदेखी सुरू भएको केन्द्रीय समिति बैठकमा आजबाट केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने छन् । हिजोको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने सो प्रतिवेदनमाथि फरक मत राख्दै सम्मानित नेता झलनाथ खनालले लामो टिप्पणी गरेका थिए । आजको बैठकमा…