Live on
Your Voice, Your Power
काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कलाका माध्यमबाट दुई भूगोल र समुदायलाई जोड्न सकिने बताएका छन् । नेपाल सेन्टर इन्टरनेशनलले आयोजना गरेको ‘क्रस कन्ट्री आर्ट एक्जिविसन’ को काठमाडौँमा आज उद्घाटन गर्दै उनले कला र साहित्यले इतिहासदेखि वर्तमानसम्म नै फरक भूगोल र समुदायलाई जोड्दै आएको धारणा राखे । कला प्रदर्शनीमा राखिएका कलाकृतिहरू सुन्दर र जीवन्त रहेको चर्चा…