राजनीति Archives | Page 387 of 2041 | Khabarhub Khabarhub

सुदूरपश्चिम प्रदेशसभा बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित

काठमाडौँ– सुदूरपश्चिम प्रदेशसभाको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ। आज बिहान ८ बजेका लागि बोलाइएको बैठक सत्तारुढ दलहरूबीच बजेटका विषयमा एकमत नहुँदा बैठक स्थगित गरी दिउँसो ३ बजेका लागि सारिएको प्रदेशसभाका प्रवक्ता नरेन्द्रबहादुर पालले जानकारी दिए । प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०–०८१ को बजेटप्रति सत्ता साझेदार दलहरू नै असन्तुष्ट छन् । कांग्रेस…