Live on
Your Voice, Your Power
संसदको दोस्रो ठूलो दल नेकपा (एमाले) प्रमुख प्रतिपक्षी दलको भूमिकामा छ। संसदमा प्रतिपक्षी दलको भूमिकामा एमाले सक्रिय देखिन्छ। सरकारका कामको समीक्षा, दलको अन्तरसम्बन्ध र नेपाली समाजमा विकसित भइरहेको मनोविज्ञान, अगामी राजनीतिमा त्यसको परिणामका विषयमा प्रतिनिधि सभाका सदस्य एवम् एमाले सचिव योगेश भट्टराईसँग राजु थापाले गरेको कुराकानीको सम्पादित अंश : संसदमा सत्ता पक्ष र प्रतिपक्षको भूमिका…