राजनीति Archives | Page 394 of 2041 | Khabarhub Khabarhub

कोशी प्रदेश सरकारविरुद्ध रिटको पेसी न्यायाधीश माथेमाको इजलासमा

काठमाडौँ– कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाविरुद्ध रिटको पेसी सर्वोच्च अदालतकी न्यायाधीश सुष्मालता माथेमाको इजलासमा तोकिएको छ । कोशी प्रदेशमा बिहीबार कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री दाबी गर्दा सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेको भन्दै एमालेले त्यसविरुद्ध रिट दायर गरेको थियो । निष्पक्ष बस्नु पर्ने सभामुखले सरकार निर्माण गर्न र ढाल्न भूमिका खेलेको…