राजनीति Archives | Page 413 of 2042 | Khabarhub Khabarhub

मन्त्रिपरिषदको बैठक सुरु

काठमाडौँ- मन्त्रिपरिषद बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बसिरहेको हो । बैठकमा समसामयिक विषयमा छलफल भइरहेको छ ।