राजनीति Archives | Page 417 of 2042 | Khabarhub Khabarhub

गौतम बुद्ध क्रिकेट रंगशालाको स्वामित्व ग्रहणका लागि १ लाख विनियोजन : खेलकुदमन्त्री लिम्बु

काठमाडौँ- खेलकुदमन्त्री डिगबहादुर लिम्बुले धुर्मुस सुन्तली फाउन्डेसनले बनाउँदै गरेको गौतम बुद्ध क्रिकेट रंगशालाको स्वामित्व ग्रहण गर्नका लागि १ लाख विनियोजन गरिएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा आफ्ना मन्त्रालयमाथि विनियोजित बजेटमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री लिम्बुले उक्त रंगशाला निर्माणको बाँकी काम पूरा गर्न सरकारले स्वामित्व ग्रहण गर्ने र त्यसपछि आवश्यक स्रोत जुटाएर रंगशालालाई सम्पन्न…