राजनीति Archives | Page 440 of 2045 | Khabarhub Khabarhub

चिल्ला गाडी चढ्न र काठमाडौंमा घर किन्न होइन, सेवा गर्न राजनीतिमा आएको हुँ : सहमहामन्त्री राठौर

बुटवल- नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले चिल्ला गाडीमा चढ्न र काठमाडौंमा घर किन्न राजनीति गरेको नभई जनताको सेवा गर्न राजनीतिमा आएको बताएका छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजना र लुम्बिनी प्रदेश आन्तरिक, कानून तथा सहकारी मन्त्रालयको सहयोगमा बाँकेको नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा राठौरले आफुहरु देश र जनताका लागि राजनीति गर्ने भन्दै…