राजनीति Archives | Page 440 of 2045 | Khabarhub Khabarhub

नागरिकता विधेयक प्रमाणीकरण विरूद्धको रिट हेर्न नभ्याइनेमा

काठमाडौँ– नागरिकता विधेयक प्रमाणीकरण विरूद्धको रिट हेर्न नभ्याइनेमा राखिएको छ।  राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरूद्ध परेको रिट मंगलबार न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासमा परेको थियो। तर अहिले उक्त रिट हेर्न नभ्याइनेमा राखिएको हो।  मंगलबार दिउँसो खाजापछि उक्त रिट हेर्ने भनिएको थियो। बहस गर्न दुबै पक्ष उपस्थित हुन भनिएको थियो। तर खाजा…