राजनीति Archives | Page 45 of 1936 | Khabarhub Khabarhub

नेपालको अस्तित्व मेटाउने कम्युनिस्टहरू आफैँ मेटिनेछन् : राजेन्द्र महतो

काठमाडौं– पूर्वमन्त्री राजेन्द्र महतोले कम्युनिष्टहरूले नेपालको सभ्यता, संस्कृति, पहिचान र अस्तित्व मेट्ने काम गरेको बताएका छन् ।  सोमबार काठमाडौंमा पत्रकार सम्मेलनमा गर्दै उनले नेपालको अस्तित्व मेटाउने कम्युनिस्टहरू आफैँ मेटिने समेत दाबी गरे ।  नेपालीहरूको सभ्यता, संस्कृति र धर्ममाथि बारम्बार प्रहार भइरहेको बताउँदै नेता महतोले भने, 'क्यापिटालिजम कम्युनिजम दुनियाँमा असफल भइरहेको छ । नेपाली जनतालाई खोक्रो…