राजनीति Archives | Page 452 of 2046 | Khabarhub Khabarhub

एमालेमा केन्द्रीय कमिटीको उमेर हद हटाइयो

काठमाडौँ– नेकपा (एमाले) केन्द्रीय कमिटीको उमेर हद हटाइएको छ । पार्टीको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले पार्टीको विधानमा रहेको  केन्द्रीय कमिटीको ७० वर्षको उमेर हद हटाइएको जानकारी दिए । यही वैशाख २८ देखि ३० गतेसम्म बसेको केन्द्रीय कमिटीको पाँचौँ बैठकपछि पार्टीले हिजो जारी गरेको अन्तरपार्टी निर्देशन–७ मा सो कुरा उल्लेख  थियो ।  यसअघि पार्टीमा…