राजनीति Archives | Page 467 of 2046 | Khabarhub Khabarhub

कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ कांग्रेस सभापतिको आह्वान

विराटनगर– कोशी प्रदेश नामांकनको विरोधमा आन्दोलन चर्किरहेका बेला यस प्रदेशका १४ जिल्ला सभापतिहरुले नाममा पुनर्विचार गर्न आह्वान गरेका छन् ।  प्रदेशसभा बैठक बसेसँगै विराटनगर क्षेत्र दैनिकजसो तनावग्रस्त बनिरहेका बेला कोशी प्रदेशका १४ जिल्लाका कांग्रेस सभापतिहरुले बुधबार संयुक्त रुपमा विज्ञप्ति जारी गरेर नामांकनमा पुनर्विचार गर्न आह्वान गरेका हुन् ।  उनीहरु प्रदेशसभाबाट पारित भएको कोशी प्रदेशको नाममा…