राजनीति Archives | Page 469 of 1903 | Khabarhub Khabarhub

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णय

काठमाडौं – नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले नेतृत्वको सरकारमा सहभागी हुने र सरकारमा जाने निर्णय गरेको हो।  प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत लिन लागेका छन्।