राजनीति Archives | Page 466 of 1916 | Khabarhub Khabarhub

चिनियाँ राजदूत छन् सोङद्वारा मुख्यसचिव शंकरदास वैरागीसँग भेटवार्ता

काठमाडौँ- नेपालका लागि चिनियाँ राजदूत छन् सोङले सरकारका मुख्यसचिव शंकरदास वैरागीसँग भेटवार्ता गरेका छन् । मंगलबार सिंहदरवारमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा नेपाल र चीनबीच रहिआएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोको विषयमा छलफल भएको बताइएको छ ।